शुक्रबार, मंसिर १५, २०८०

नेपाल प्रहरीका ५ एसपी अब एसएसपी बढुवाका लागि सिफारिस


कान्तिपथ


नेपाल प्रहरीको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ५ प्रहरी उपरीक्षक (एसपी) लाई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपी बढुवाका लागि सिफारिस हुनेमा बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत