मङ्लबार, माघ ८, २०८१

डीएसपी गोविन्द पन्थी ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित


कान्तिपथ


उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थी ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।

कात्तिक महिनाको लागि उपत्यका अपराध अनुसन्धाान कार्यालयले सबैभन्दा राम्रो काम गरेको भन्दै पन्थीलाई सर्वोत्कृष्ट घोषणा गर्दै ‘वेस्ट पुलिस अफ द मन्थ’ को उपाधीबाट सम्मानित गरेको हो ।

उक्त कार्यालयले उपत्यकाका तीन जिल्लामा घटित अपराधको अनुसन्धान एवं अपराध रोकथाममा आफ्नो भूमिका निर्बाह गर्दै आएको छ । कार्यालयले डिएसपी पन्थीलाई कार्यालयको पिलर ८ को जिम्मेवारी दिएको छ ।

उक्त पिलरले वैदेशिक रोजगार ठगी अपराधको अनुसन्धान एवं कारबाही गर्ने गर्दछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत