बिहिबार, माघ २४, २०८१

एमाले र राजावादीको शक्ति प्रदर्शन हुँदै


कान्तिपथ


आज मंसिर ७ अर्थात् केही दिन अगाडिदेखि नै चर्चामा रहेको युवा संघलगायत एमालेका भ्रातृ संगठन र दुर्गा प्रसाईंको समूहले काठमाडौँमा शक्ति प्रदर्शन गर्ने दिन।

युवा संघको नेतृत्वमा तीनकुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले बल्खु चोकमा प्रदर्शन गर्ने तयारी छ।

एकअर्काबीच आरोप–प्रत्यारोप गरिरहेका यी दुई समूहबीच झडप हुनसक्ने आकलन गरी काठमाडौँ उपत्यकाभरि नै सरकारले विशेष सुरक्षाको व्यवस्था गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत