बुधबार, फाल्गुन ९, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • फोहोरको थुप्रोमा भेटियो गर्भपतन गरेर फालिएका जुम्ल्याहा शिशुको शव

फोहोरको थुप्रोमा भेटियो गर्भपतन गरेर फालिएका जुम्ल्याहा शिशुको शव


कान्तिपथ


सर्लाही सदरमुकाम मलंगवामा दुई शिशुको शव फेला परेको छ। मारेर फोहोरमा फालिएको अवस्थामा नवजात शिशुका दुईवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मलंगवा नगरपालिका–९ मा अवस्थित सार्वजनिक सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा आइतबार दुई शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपेन्द्र पंजियारले जानकारी दिए।

अन्दाजी ७ महिना जतिका ती जुम्ल्याहा शिशु गर्भपतन गरे फालिएको हुनसक्ने आशंका प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत