मङ्लबार, फाल्गुन ८, २०८०
  • गृहपृष्‍ठ
  • अपराध
  • बाराको विभिन्न २० स्थानमा लगाइएका अवैध गाँजा प्रहरीले गर्याे नष्ट

बाराको विभिन्न २० स्थानमा लगाइएका अवैध गाँजा प्रहरीले गर्याे नष्ट


कान्तिपथ


बारा- जिल्ला प्रहरी कार्यलय बाराले सिम्रौनगढ नगरपालिकाको विभिन्न २० स्थानमा लगाइएको अबैध गाँजा फडानी गरेको छ । नगरापालिकाको दुई र सात नम्बर वडाकाे क्षेत्रबाट करिब १२ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीद्वारा त्यस स्थानमा अनुगमन गरी फडानी गरेको बाराका प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत