मङ्लबार, फाल्गुन १५, २०८०

शिक्षकमाथि हातपात भएपछि महेन्द्र राजमार्गमा चक्काजाम


कान्तिपथ


सिराहा – शिक्षकमाथि हातपात भएको भन्दै शिक्षक र विद्यार्थीले महेन्द्र राजमार्गको मिर्चैया बजारमा चक्काजाम गरेका छन् । मोहन उच्च माध्यमिक विद्यालयका शिक्षकमाथि हातपात भएपछि शिक्षक र विद्यार्थीले घटनाको विरोधमा चक्काजाम गरेका हुन् ।

स्थानिय सरोज मण्डलले शिक्षकमाथि हातपात गरेको भन्दै मण्डललाई कानुनी कारवाहीको माग गर्दै करिब २०० सयको सँख्यामा शिक्षक विद्यार्थीहरु राजमार्ग अवरुद्ध गरेका हुन् ।

प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत