मङ्लबार, फाल्गुन १५, २०८०
  • गृहपृष्‍ठ
  • प्रशासन
  • कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङद्वारा पदभार ग्रहण

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी चन्द्रकुबेर खापुङद्वारा पदभार ग्रहण


कान्तिपथ


कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गरेका छन्।

नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर भएका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले आज कार्यभार सम्हालेका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत