मङ्लबार, फाल्गुन ८, २०८०

अब खल्तीबाट क्यूआर भुक्तानी गर्दा ‘कोइली’ कराउने


कान्तिपथ


डिजिटल वालेट खल्तीले अब क्यूआर कोडसँगै साउन्ड बक्ससमेत उपलब्ध गराउने भएको छ । वालेटबाट रकम काटिँदा भुक्तानी सफल भए/नभएको थाहा पाउन समस्या हुने भएपछि कम्पनीले साउन्ड बक्स पनि उपलब्ध गराउने भएको हो ।

कम्पनीले यसका लागि बिट्सक्राफ्ट कम्पनीसँग सहकार्य गरेको छ । बिस्टक्राफ्ट ‘कोइली- इन्स्याटन्ट पेमेन्ट भ्वाइस नोटिफिकेसन’ डिभाइस निर्माता हो ।खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले बिट्सक्राफ्टसँग उक्त डिभाइसका लागि सम्झौता भएको बताए ।

माघको अन्त्यसम्ममा मर्चेन्टलाई रेन्टल मोडेलमा अडियो क्यूआर डिभाइस उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत