मङ्लबार, फाल्गुन ८, २०८०

कोसीमा एमालेकी रुक्मिणी कोइराला विजयी


कान्तिपथ


विराटनगर । कोसीमा नेकपा (एमाले)की उमेदवार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् ।

नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्कीलाई पराजित गर्दै कोइराला विजयी भएकी हुन् ।

कोइरालाले पाँचहजार ८६ मतभार प्राप्त गरिन् । कार्कीले चारहजार ९९२ मतभार प्राप्त गरिन् ।‌

यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्न बाँकी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत