बुधबार, माघ ३०, २०८१

भुटानी शरणार्थी काण्ड दबाउन सरकार यहाँसम्म पुग्यो


कान्तिपथ


काठमाडौं । प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका डीआईजी डा. मनोज केसीलाई सरुवा गरिएको छ ।

डा.केसीलाई ब्यूरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हाे ।

ब्यूरो इन्चार्ज भएर उनले २ महिना मात्र काम गरेका छन् ।

सो अवधिमा डा. केसीले भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापालाई पक्राउ गरे ।

शरणार्थी प्रकरणमा संलग्न बेचन झालाई पनि पक्राउ गर्न उनको टिमले सहयोग गरेको आशंकामा गृहमन्त्री रमेश लेखकले केसीलाई सरुवा गरेका हुन् ।

विशेष ब्यूरोमा डीआईजी राजन अधिकारीलाई पठाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत