काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दै छ ।
आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएकाे हाे ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ ।
Facebook
Twitter
LinkedIn
WhatsApp