मङ्लबार, असार २४, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • भ्रष्टाचार मुद्दामा बयान दिन निलम्बित मुख्यसचिव बैकुण्ठ विशेष अदालतमा

भ्रष्टाचार मुद्दामा बयान दिन निलम्बित मुख्यसचिव बैकुण्ठ विशेष अदालतमा


कान्तिपथ


काठमाडाैं । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल आफूविरुद्धको भ्रष्टाचार मुद्दामा बयान दिन विशेष अदालतमा हाजिर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको ३५ दिनपछि उनी विशेष अदालतमा हाजिर भएका आर्यालले अहिले विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा बयान दिइरहेका विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

बयान सकिएपछि अर्याललाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुने अदालतले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत