काठमाडौं । हरि गिरी विमर्शी र शान्तिश्री परियारको स्वरमा विस्ताराले पोल्यो बोलको गीत सार्वजनिक गरिएको छ।
हरिकै शब्द रचना र संगीत रहेको आइटम गीत हरि गिरी विमर्शी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
सञ्चिता बोलाखे र रमेश विश्वकर्माको नृत्य र अभिनय रहेको गीतको भिडियोमा कामुक हाउभाउ र दृश्य समावेश गरिएको छ।
रामजी लामिछानेको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा अजय रेग्मीको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ