बुधबार, असार २५, २०८२

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु


कान्तिपथ


काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक बजेछि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिका बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने छन् ।

यसअघिका ४ दिनसम्म बैठक छलफल हुँदा नेताहरूले अहिलेको अवस्थामा विचारको विकास र र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत