मङ्लबार, असार ३, २०८२

२० वर्षपछि पक्राउ


कान्तिपथ


कैलाली । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भजनी नगरपालिका-८ बस्ने ४७ वर्षीय लल्लन जागालाई वारदात घटनाको २० बर्ष पछि प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

२०६१ जेठ ३० गतेदेखि कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका लल्लनलाई ईलाका प्रहरी कार्यालय राजापुर बर्दियासँगको समन्वयमा बर्दिया मधुबन नगरपालिका-४ ढोडरी बजारस्थित बेलुवा चोकबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत