मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • काठमाडौँको कीर्तिपुरमा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

काठमाडौँको कीर्तिपुरमा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार


कान्तिपथ


काठमाडौँ । गएराति परेको अविरल वर्षाको कारण काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

नेपाल नं १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले बाढीमा फसेका १५ जनाको उद्धार गरेको हो ।

अविरल वर्षाको कारण बाढीमा फसेको खबर पाएपछि बिहान ५:०० सो गण बाट फौज परिचालन गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत