काठमाडौँ । संविधान दिवसका दिन देशका विभिन्न जेलमा रहेका ६०१ कैदीलाई कैद मिनाहाको प्रस्ताव अगाडि बढाउने तयारी गरिएको छ ।
आज प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कारागार व्यवस्थापन विभाग महानिर्देशक जयनारायण आचार्यले असल चालचलनका आधारमा ६०१ कैदीलाई कैद माफीको प्रस्ताव अघि बढाउन लागिएको जानकारी दिए ।
देशका ७२ जिल्लाका ७५ कारागारमा हाल २८ हजार ६१३ कैदीबन्दी रहेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ