मङ्लबार, बैशाख ९, २०८२

एमालेकाे पार्टी कार्यालय डुबानमा, सचिवालय बैठक होटलमा बस्दै


कान्तिपथ


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक होटल बसेरामा बस्ने भएको छ ।

पार्टी कार्यालय डुबानमा परेपछि बैठक होटल बसेरा हनुमानथानमा बिहान ११ बजे बस्न लागेकाे हाे ।

केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्न बैठक बस्न लागेको हो ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

मङ्गलवार रातिको अविरल वर्षापछि मनोहरामा उर्लिएको बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत