काठमाडाैं । कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो।
खेतमा काम गरिरहेका बेला दुई वटा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।
Facebook
Twitter
LinkedIn
WhatsApp