काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा दुई जनालाई नियुक्त गरेको छ।
विद्युत् प्राधिकरणका २ जना बोर्ड सदस्य अदालत जाने
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।
Facebook
Twitter
LinkedIn
WhatsApp