बिहिबार, माघ २४, २०८१

एक अर्ब भारतीय रुपैयाँ नेपालले फिर्ता गर्‍याे भारतलाई


कान्तिपथ


काठमाडाैं । पछिल्लाे समय नेपालमा कालोधनका रुपमा भारतीय प्रतिबन्धित ५ सय र एक हजार रुपैयाँको नोट लुकाएर राख्नेहरूकाे ठूलो संख्या छ ।

एक अर्ब भारतीय रुपैयाँ नेपाल राष्ट्र बैंकले भारतलाई फिर्ता गरेकाे स्राेतले कान्तिपथलाई जानकारी दियाे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाली नोटको कारोवार रोक्न भन्दै ५०० र १००० रुपैयाँमाथि २३ कात्तिक २०७३ मा प्रतिबन्ध लगाएको थियाे ।

तर, नेपालमा भने ठूलो मात्रामा भारतीय रुपैयाँ लुकाएर राखेकाे स्राेतले कान्तिपथलाई बताएकाे छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत