शनिबार, माघ २६, २०८१

महोमद युनुसलाई नरेन्द्र मोदीको बधाई


कान्तिपथ


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिएका बङ्गलादेशका अन्तरिम सरकारका प्रधानमन्त्री महोमद युनुसलाई बधाई दिएका छन् । चाँडै नै बङ्गलादेशम स्थिति सामान्य हुने आशा राख्दै मोदीले हिन्दूको सुरक्षाको पनि माग गरेका छन् ।

बधाई दिँदा मोदीले प्रधानमन्त्री वा अन्तरिम सरकार प्रमुख नभनेर प्राध्यापक युनुसलाई नया जिम्मेवारी लिएकोमा भन्दै बधाई दिएका छन् । सामाजिक सन्जाल एक्समा मोदीले दुई देशको शान्ति, सुरक्षा र विकासको चाहाना राख्ने दुई देशका जनतको पक्षमा काम गर्ने पनि बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत