शनिबार, माघ २६, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • पेरिस ओलम्पिक : यौन दुर्व्यवहारको आरोपमा रेस्लर मोहम्मद पक्राउ

पेरिस ओलम्पिक : यौन दुर्व्यवहारको आरोपमा रेस्लर मोहम्मद पक्राउ


कान्तिपथ


पेरिस । पेरिस ओलम्पिकमा सहभागी इजिप्टका रेस्लर मोहम्मद ‘केशो’ इब्राहिम यौन दुर्व्यवहारको आरोपमा पेरिसमा पक्राउ परेका छन्।

क्याफेमा अर्का ग्राहकको नितम्ब छोएको आरोपमा उनलाई पक्राउ गरिएको बुझिएको छ।

पेरिस अभियोजक कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इजिप्टमा मार्च १९९८ मा जन्मिएका एक व्यक्ति, जो ओलम्पिक प्रतिनिधिमण्डलमा कुस्ती खेलाडी थिए, अगस्त ९ मा बिहान ५ बजे ओज क्याफे अगाडिबाट पक्राउ परेका छन् ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत