शनिबार, चैत्र ९, २०८१

हत्या गरेको अभियोगमा पक्राउ


कान्तिपथ


सुनसरी । इटहरी उपमहानगरपालिका-५ पचरूखी बस्ने नबराज लुईटेलकी छोरी १८ महिनाकी आईन्सु लुइटेलको हत्या गरेको अभियोगमा नबराजका भाई ३० वर्षीय सालिग्राम लुईटेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सालिग्रामले आईन्सुको हत्या गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत