काठमाडाैं । कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला स्नातकोत्तर प्रशिक्षार्थी डाक्टरको यौन उत्पीडन र हत्याको मुद्दामा आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन्।
आरोपीलाई सियालदह अदालतमा पेश गरिएको थियो, उनलाई भारतीय न्याय संहिता अन्तर्गत छुट्टाछुट्टै मुद्दामा अगस्ट २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ ।
सोधपुछको क्रममा अधिकारीहरूले संदिग्धका मोबाइल फोनहरू जफत गरेका थिए ।
प्रहरीले आरोपीको मोबाइलबाट अश्लील भिडियो बरामद गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ