शुक्रबार, अशोज ४, २०८१

सुदूरकाे मुख्यमन्त्रीमा शाहले बुधबार विश्वासको मत लिने


कान्तिपथ


काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिँदै हुनुहुन्छ ।

साउन २० मा मुख्यमन्त्री नियुक्त शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको हो ।

सभामुख भीमबहादुर भण्डारीका अनुसार मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने गरी पत्र पठाएको बताउँदै बैठकको समय निर्धारण गर्न बाँकी रहेकोले प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेको जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत