बिहिबार, भदौ २७, २०८१

काजु गोदाममा प्रहरीको छापा


कान्तिपथ


काठमाडौँ । काठमाडौँको कुलेश्वरमा रहेको काजु गोदाममा प्रहरीले छापा मारेको छ ।

भन्सार छलेर ल्याएको सामान राखेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालीमाटीले छापा मारिरहेको छ ।

मारवाडी समुदायका व्यापारीले सो गोदाम सञ्चालन गरेका हुन् । शङ्कास्पद वस्तुहरू हुनसक्ने आशङ्कामा कुलेश्वरमा टिम पठाइएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत