शनिबार, माघ २६, २०८१
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • एप्राेनजस्ताे लुगा लगाएर फिल्मकाे प्रिमियरमा पुगेपछि ट्रोल भइन् अभिनेत्री पूजा

एप्राेनजस्ताे लुगा लगाएर फिल्मकाे प्रिमियरमा पुगेपछि ट्रोल भइन् अभिनेत्री पूजा


कान्तिपथ


काठमाडौं । अभिनेत्री पुजा शर्मा एक सार्वजनिक कार्यक्रममा लगाएको पहिरनका कारण समाजिक सञ्जालमा ट्रोल भएकी छन् ।

हालै चलचित्र `सतिदेवी´को प्रीमियरमा उनी भान्सामा प्रयोग गर्ने एप्रोनजस्तो लुगा लगाएर पुगेकी थिइन् ।

पुजाको यो गेटअप निकै फन्नी देखिन्छ । इनर वेयरको अभावमा उनको वक्षस्थलका दुबै साइड रिभिल भएका छन् । झट्ट हेर्दा एप्रोन नै लगाएको जस्तो देखिन्छ । कार्यक्रममा उपस्थितहरुले पनि पुजाको लुगा देखेर असहज मानेका थिए । पुजा सबैभन्दा बढी विवादमा आउने अभिनेत्री हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत