काठमाडौँ । काठमाडौँको शंखमुलमा एक जना पुरुषको हत्या भएको छ। मृत्यु हुनेमा रूपक बान्तवा छन्।
हिजाे राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
Facebook
X
LinkedIn
WhatsApp