बुधबार, माघ ३०, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • तीज मनाउने क्रममा अनावश्यक तडक भड्क नगर्न प्रशासनको आग्रह (सूचनासहित)

तीज मनाउने क्रममा अनावश्यक तडक भड्क नगर्न प्रशासनको आग्रह (सूचनासहित)


कान्तिपथ


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आउदै गरेको तीज मनाउनेक्रममा अनावश्यक तडक भड्क नगर्न आग्रह गरेको छ ।

प्रशासनले विहिबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम संचालन नगर्न आग्रह गरेको हो ।

साथै प्रशासनले अनावश्यक तडक भड्क र खर्चिलो हुने गरि तीजका कार्यक्रम आयोजना गरेमा निगरानी गरि कानुन अनुसार कारवाही हुने स्पष्ट गरेको छ ।
  
  



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत