काठमाडौँ । मनाङमा भूकम्प गएको छ ।
आज बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Facebook
Twitter
LinkedIn
WhatsApp