आइतवार, फाल्गुन ४, २०८१

१९ वर्षीय किशोरीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा पक्राउ


कान्तिपथ


रूपन्देही । १९ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कोटहिमाई गाउँपालिका–५ बस्ने २७ वर्षीय मुकेश चौधरी, सोही गाउँपालिका–६ बस्ने ३२ वर्षीय मनोहर चौधरी र सोही गाउँपालिका३ बस्ने ३५ वर्षीय शैलेश कुमार पाण्डे रहेका छन् ।


उनीहरूले ती किशोरीलाई भदौ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत