शुक्रबार, अशोज १८, २०८१

कोरोना बीमाको भुक्तानी माग्दै सर्वोच्चमा रिट दायर


कान्तिपथ


काठमाडौँ । नेपाल बीमक संघले कोरोना बीमा भुक्तानी रकम पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।

बीमक संघको तर्फबाट महासचिव अशोककुमार खड्काले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई विपक्षी बनाइएको छ । रिटमा कोरोना महामारीको समयमा बीमा गरेकाहरूलाई उक्त रकम उपलब्ध गराउन माग गरिएको छ ।

आज दर्ता भएको रिटको पेसी सोमबार तोकिएको छ ।

कम्पनीहरूले करिब ११ अर्ब रुपैयाँ कोरोना बीमाको भुक्तानी गर्न बाँकी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत