शुक्रबार, जेष्ठ ३, २०८२

काठमाडौँमा २३ वर्षीय युवती बलात्कृत


कान्तिपथ


काठमाडौँ । २३ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका–९ घर भई कास्कीको पोखरा बस्ने २४ वर्षीय सुदिप पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

पौडेलले ती युवतीलाई काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित प्यासिफिक गेस्ट हाउस तथा अपार्टमेन्टको १०४ नम्बर कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत