शुक्रबार, जेष्ठ ३०, २०८२

ह्यारी केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित


कान्तिपथ


काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले होल्स्टेन किएललाई ६-१ गोल अन्तरले पराजित गरेको थियो । बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए । त्यस्तै जमाल मुसियाला र माइकल ओलीसले एक एक तथा होल्स्टेन किएलका निकोलाई रेमबर्गले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितपछि बायर्नले लिगमा लगातार तेस्रो जित हासिल गर्दै ९ अंक बनाएको छ र लिगमा शिर्ष स्थानमा छ । त्यस्तै होल्स्टेन किएलको भने यस सिजनमा यो लगातार तेस्रो हार हो ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत