बुधबार, असार २५, २०८२

माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री ओलीलाई बोल्न दिने


कान्तिपथ


काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको बैठक अवरोध नगर्ने भएको छ ।

आज बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बैठक अवरोध नगर्ने बताएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफुहरु ‘हिंसा’ शब्द हटाउनुपर्छ भन्ने पक्षमा रहेको बताउदै प्रधानमन्त्रीले विदेश जाने विषयमा संसदमा सम्बोधन गर्न बाधा नगर्ने बताएका हुन् ।

उनले आफुहरु सभामुखको विरोधमा नरहेको बताउदै आफ्ना कुरा राखेर संसद अवरोध नगर्ने स्पष्ट गरेका हुन् ।
  



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत