बिहिबार, अशोज १७, २०८१

ड्रोन आक्रमणले गोला बारुदको डिपो ध्वस्त


कान्तिपथ


काठमाडाैं । युक्रेनले रातभर गरेको ड्रोन आक्रमणले पश्चिमी रुसको टीभर क्षेत्रमा गोला बारुदको एउटा ठुलो डिपो ध्वस्त भएको पाइएकाे छ ।

युक्रेनी ड्रोनले रुसको रक्षा मन्त्रालयले टोरोपेट्स सहरमा चलाइरहेको गोदामघरलाई निशाना बनाएको हाे ।

इस्कन्दर, तोच्का–यू जस्ता रणनीतिक मिसाइल प्रणालीको साथै गाइडेड एरियल बम र गोलाबारुद जम्मा पारेर राखेको स्रोतको भनाई छ ।

ड्रोन आक्रमणपछि डिपो माथिको आकाशमा ठुलो आगो लागेको क्षेत्रीय सरकारले भनेको छ ।

यो घटनापछि गभर्नर आइगोर रुदेन्याले आंशिक इभ्याकुएशनको आदेश नै दिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत