बिहिबार, अशोज १७, २०८१

उच्च अदालतका न्यायाधीश न्यौपानेकाे सरुवा


कान्तिपथ


काठमाडौँ । न्याय परिषद्ले उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपानेलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा गरेको छ ।

न्याय परिषद्को आज बसेको बैठकले न्यौपानेको सरुवा सिफारिस गरेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत