बिहिबार, मंसिर २०, २०८१

सहकारी ठगीमा रविपत्नी निकिताबिरूद्ध मुद्दा दर्ता


कान्तिपथ


काठमाडौं । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको आर्थिक अपचलनसम्बन्धी मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता गरेको छ ।

यो मुद्दामा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई समेत अनुसन्धानमा तानिने प्रहरी स्रोत बताएकाे हाे ।

यसअघि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएको बेलामै मुद्दा दर्ताका लागि बचतकर्ताहरु कालिमाटीस्थित प्रहरी वृत्त पुगेका थिए ।

रविले २०७७ सालमा निकितासँग विवाह गरेका थिए । रवि र निकिता दुवैको यो दोस्रो विवाह थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत