मङ्लबार, मंसिर १८, २०८१

रास्वपा सांसद अशोक चौधरीसहित १७ जना पक्राउ


कान्तिपथ


काठमाडौँ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको बालुवाटार केन्द्रित प्रदर्शनमा १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसद अशोक चौधरीसहित उनीहरू पक्राउ परेका हुन् ।

यी हुन् प्रहरी प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता

इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ

मा. अशोक चौधरी

प्रदीप विष्ट – काठमाडौँ

सुरेश पोख्रेल – झापा

ध्रुव ढकाल – सिन्धुपाल्चोक

नवराज भण्डारी – काठमाडौँ ७

प्रकाश लामिछाने – गोर्खा

रक्षा रायमाझी – काठमाडौँ

साहिल प्रयास – नुवाकोट

सबि खड्का – ललितपुर

बुद्धरत्न महर्जन – ललितपुर

दयाराम नेपाल- सिन्धुपाल्चोक

सुरेन्द्रराज अवाले – ललितपुर

शैलेन्द्र खत्री – भक्तपुर

उमेश लामा – सिन्धुपाल्चोक

खुसीराम कैनी – तनहुँ

नवराज मुडभरी – गोर्खा



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत