काठमाडौं । अमेरिकाले भारतका १९ कम्पनीहरूलाई रूसमा हतियारसहित अन्य सामान आपूर्ति गरेको आरोपमा प्रतिबन्ध लगाएको छ ।
कम्पनीहरूले २०२२ को फ्रेब्रुअरीमा युक्रेनमा रूसको हमलापछि रूसलाई हतियार लगायतका सामान आपूर्ति गरिरहेको अमेरिकाको आरोप छ ।
भारतका १९ कम्पनीसँगै रूस, चीन, मलेसिया, थाइल्याण्ड, टर्की र यूएई जस्ता दर्जनौं देशका ३९८ कम्पनीलाई पनि अमेरिकाले प्रतिबन्ध लगाएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ