शुक्रबार, मंसिर २१, २०८१

नागढुंगाबाट आधा केजी सुनसहित ढकाल पक्राउ


कान्तिपथ


काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको नागढुंगा चेक प्वाइन्टबाट करिब आधा केजी सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको टिकापुरका २३ वर्षीय एलिस ढकाल रहेका छन् ।

लुप्र ०३-००१ ख ००९९ नम्बरको यात्रुवाहक बसबाट नेपालगन्ज गइरहेका ती युवकलाई जाँच गर्ने क्रममा उनको साथबाट ५ सय २ ग्राम सुन भेटिएको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत