काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो रिक्त स्वतन्त्र संचालक पदमा ज्योती शेरचन (गौचन) लाई नियुक्त गरेको छ।
कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको सर्कुलर नं. ९ को निर्णय अनुसार शेरचनलाई नियुक्ति गरिएको जानकारी गराइएको हो ।
Facebook
Twitter
LinkedIn
WhatsApp