बुधबार, असार २५, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • केपी सिमेन्टले गुणस्तरहीन सिमेन्ट बेचेको ठहर, ५८ लाख क्षतिपूर्ति

केपी सिमेन्टले गुणस्तरहीन सिमेन्ट बेचेको ठहर, ५८ लाख क्षतिपूर्ति


गणेश विक


काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका भकुण्डेवेशीस्थित नेपाली सेनाको २६ नम्बर बाहिनीमा सैनिक आवासीय भवन बनाउने क्रममा गुणस्तरहीन सिमेन्ट बेच्ने केपी सिमेन्ट इन्डष्ट्रिज प्रा.लि. दोषी ठहर भएको छ ।

कम्पनीले सेनाको ब्यारेकभित्र आवासीय भवन बनाउने क्रममा ठेकेदार कम्पनी ब्राइट–डायना कन्ट्रक्शनलाई गुणस्तरहीन सिमेन्ट बेचेको हाे ।

सिमेन्ट गुणस्तरहीन भएपछि अदालतमा पुगेको थियो ।

काठमाडौँ जिल्ला अदालतले २०८१ भदौ २० गते केपी सिमेन्ट इन्डष्ट्रिज प्रा.लि.लाई दोषी ठहर गर्दै उसले ५८ लाख ९ हजार ७३४ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत