बिहिबार, माघ १, २०८२

सशस्त्र प्रहरीका डिआइजी न्यौपाने २७ दिनदेखि विदेशमा


गणेश विक


सशस्त्र प्रहरीका एक डिआइजी २७ दिनदेखि विदेशमा रहेका छन्।

जागिरको अन्तिम अन्तिम समयमा उनी २७ दिनदेखि विदेशमा रहेका हुन्।

सशस्त्र प्रहरीका प्रवक्ता समेत रहेका डिआइजी कुमार न्यौपाने श्रीमतीसहित अमेरिका गएका अहिलेसम्म उतै छन्।

एक साताको लागि गएका डिआइजी न्यौपाने अहिलेसम्म नेपाल आएका छैनन्। सशस्त्र प्रहरीका कतिपय सूचनाहरु समेत अवरोध भएको एक गुल्मपतिले जनाए। ती गुल्मपतिका अनुसार प्रवक्तालाई मात्रै दिनुपर्ने कतिपय सूचना दिन नपाएको गुनासो समेत गरेका छन्।

‘सीमा सुरक्षा जस्तो महत्वपूर्ण कार्यक्षेत्र सम्हालेर बसेको एउटा फोर्सको प्रवक्ता विदेशमा हुँदा मातहतमा समस्या हुने रहेछ’, ती गुल्मपतिले भने।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत