अमेरिका लैजान्छु भन्दै ठगेको आरोपमा चलचित्र ‘तेल भिसा’का निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध ठगी गरेको दाबीसहित निवेदन परेको हाे ।
उनले बनाएको चलचित्र तेल भिसा मंसिर ७ देखि प्रदर्शनमा आउँदै छ ।
शंकर र ऋचा दम्पती हुन् ।