बिहिबार, मंसिर २०, २०८१

एमाले डोल्पा जिल्ला अध्यक्षमा लंक निर्वाचित


कान्तिपथ


नेकपा एमाले डोल्पा जिल्ला कमिटी अध्यक्षमा लंकबहादुर रोकाय निर्वाचित भएका छन् ।

शुक्रवार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट रोकायको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो ।

जिल्ला कमिटी उपाध्यक्षमा लंक वहादुर शाही,सचिवमा जनक केसी र उपसचिवमा लोकेन्द्र राना मगर तथा जुनी बुढा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनबाट सर्वसम्मत रुपमा ७१ सदस्यीय जिल्लाक कमिटी निर्वाचित भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत