मङ्लबार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • कलेक्सनको फेक रिपोर्ट दिएको भन्दै ‘पूर्ण बहादुरको सारङ्गी’ २० हलबाट हटाइयो

कलेक्सनको फेक रिपोर्ट दिएको भन्दै ‘पूर्ण बहादुरको सारङ्गी’ २० हलबाट हटाइयो


गणेश विक


काठमाडौं । अहिले शानदार प्रदर्शन भइरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट देशभरका २० सिनेमा घरहरूमा फिल्म हटाउने भएको छ ।

निर्माण पक्षले मोफसलका २० हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारदेखि प्रदर्शन नहुने जानकारी दिएको हो । निर्माण कम्पनि सेभेन सिजले यी हलहरुले फिल्मको ग्रस कलेक्सनको ‘फेक रिपोर्ट’ दिएको भन्दै फिल्म यी हलहरुबाट हटाउने निर्णय गरिएको बताएको छ ।

ठूलो रकम ग्रस कलेक्सन गरे पनि निर्मातालाई भने न्यून रिपोर्ट देखाएको आरोप यी हलहरुलाई लागेको छ ।

लक्ष्मीपुजाबाट रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’ अहिले पनि सिनेमा हलमा हाउसफूलका साथ चलिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत