शुक्रबार, जेष्ठ ३०, २०८२

हङकङमा ४७ प्रजातन्त्र समर्थक कार्यकर्तालाई जेल सजाय


गणेश विक


हङकङको एक अदालतले प्रजातन्त्र समर्थक कार्यकर्तालाई १० वर्षसम्मको जेल सजाय सुनाएको छ ।

यी लोकतन्त्र समर्थक कार्यकर्ताहरू विवादास्पद राष्ट्रिय सुरक्षा कानूनको विरुद्धमा छन् । अदालतले प्रजातन्त्र समर्थक कार्यकर्ता बेनी ताईलाई १० वर्ष र जोसुवा वोङलाई चार वर्षभन्दा बढी जेल सजाय सुनाएको छ ।

अदालतले ४७ कार्यकर्ता, विपक्षी सांसद र अधिकांश सर्वसाधारणलाई तोडफोडको षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरेको छ । अमेरिकाले यसलाई राजनीतिबाट प्रेरित भनेको छ । जबकि चीन र हङकङले कानुन र स्थिरताका लागि यो आवश्यक भएको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत