शुक्रबार, जेष्ठ ३०, २०८२

पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध


गणेश विक


सुर्खेत । स्थानीय तहको उपनिर्वाचनमा रुकुमपूर्वमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।

कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा २ को वडा अध्यक्षमा जगत घर्ती निर्बिरोध निर्वाचित भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले आज उपनिर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्ने समय दिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत